कीवर्डहरू -

विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु पनि चल्न छाड्ने छन् ।

कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने जनाइएको छ ।

कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका लागि सुझाव दिनेछ । विन्डोज ११ मा अपडेट हुन नसकेमा विन्डोज १० भएपनि इन्स्टल गर्नुपर्ने कम्पनीको भनाइ छ ।