कीवर्डहरू -

भायानेटको नयाँ बर्षमा नयाँ अफर

भायानेटको नयाँ बर्षमा नयाँ अफर

काठमाडौं। भायानेटले नयाँ वर्षमा अफर ल्याएको छ। यो नयाँ अफर मा तपाई भायानेट कम्युनिकेसन्सको वार्षिक ग्राहक बनेपछि ग्राहकले थप २ महिनाको इन्टरनेट र नेट टिभी फ्रिमा पाउने छन।