कीवर्डहरू -

वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क

वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क

वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्दा १० रूपैयाँ शुल्क लाग्ने भएको छ ।

भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यो बाहेक एजेन्टमार्फत वालेटमा रकम लोड गर्न र झिक्न ५ हजारसम्म ५ रूपैयाँ, ५ हजार १ देखि १५ हजारसम्म १५ रूपैयाँ र १५ हजार १ देखि २५ हजारसम्म २५ रूपैयाँ शुल्क लाग्ने छ ।