कीवर्डहरू -

नेपालमा पनि खुल्यो सामसुङ ग्यालेक्सी एस २३ सिरिजको प्रिअर्डर, यस्तो छ मूल्य सूची

नेपालमा पनि खुल्यो सामसुङ ग्यालेक्सी एस २३ सिरिजको प्रिअर्डर, यस्तो छ मूल्य सूची

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा,  ग्यालेक्सी एस २३ं र ग्यालेक्सी एस २३ लाई फेब्रुअरी १ मा  सार्वजनिक गरेको थियो ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।  ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।

यस्तो छ ग्यालेक्सी एस२३ सिरिजहरुको कलर भेरियन्ट र मूल्य

स. न.
डिभाइस रंग मूल्य
ग्यालेक्सी एस२३अल्ट्रा -१२+५१२जीबी _ हरियो, फ्यान्टम ब्ल्याक, क्रिम २०९, ९९९
ग्यालेक्सी एस२३अल्ट्रा -१२+२५६जीबी _ १९१, ९९९
ग्यालेक्सी एस२३प्लस -८+२५६जीबी _ हरियो, लाभेन्डर १५१, ९९९
ग्यालेक्सी एस२३बेस -८+२५६जीबी _ हरियो, क्रिम १२७, ९९९