कीवर्डहरू -

१२ हजारमा एक वर्षका लागि टेलिकमको २० एमबिपिएस इन्टरनेट, टेलिफोन र एनटीटीभी

१२ हजारमा एक वर्षका लागि टेलिकमको २० एमबिपिएस इन्टरनेट, टेलिफोन र एनटीटीभी

१२ हजार रूपैयाँमा १ वर्षका लागि नेपाल टेलिकमको २० एमबिपिएस इन्टरनेटसहित आईपीटीभी पाइने भएको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले १२ हजार रूपैयाँ २० एमबिपिएस इन्टरनेट, एउटा टेलिफोन र एनटीटीभी दिने भएको हो ।

यो अफर ग्राहकलाई मात्रै मान्य हुने टेलिकमले जानकारी दिएको छ । अफर माघ २२ देखि फागुन ७ गतेसम्म मात्रै लागु हुनेछ ।