कीवर्डहरू -

नयाँ बर्षमा स्मार्ट डोकोको नयाँ अफर

नयाँ बर्षमा स्मार्ट डोकोको नयाँ अफर

काठमाडौं। स्मार्ट डोको ले नयाँ बर्षको अवसरमा नयाँ अफर ल्याएको छ। यो नयाँ बर्षको अफर वैशाख २ गतेदेखि १० गतेसम्म हुनेछ।

यो अफरमा स्मार्ट डोकोले इलेक्ट्रोनिक्स, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ।

स्मार्ट डोकोले आफ्ना सामान रिङरोडभित्र निःशुल्क डेलिभरी गर्छ।  दिउँसो १ बजेभन्दा अगाडि अर्डर गरिएका सामान सोहि दिन डेलिभरी हुनेछ।

सामान किन्दा नगद, कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट रकम तिर्न सकिनेछ।