कीवर्डहरू -

रेडिटमा कर्मचारीलाई लक्षित गरेर फिशिङ आक्रमण

रेडिटमा कर्मचारीलाई लक्षित गरेर फिशिङ आक्रमण

रेडिटमा कर्मचारीहरुलाई लक्षित गरेर फिशिङ आक्रमण सञ्चालन गरिएको छ । यस फिशिङ आक्रमणमा रेडिटका कर्मचारीहरुको क्रेडेन्सियल चोरी गरिएको थियो ।

सो आक्रमण फेब्रुअरी ५ मै गरिएको थियो तर अरु मान्छेहरुले यसको बारेमा अहिले मात्रै थाहा पाएका छन् । सबै कर्मचारीका लागि लक्षित गरी आक्रमण गरिएता पनि एक कर्मचारी मात्रै यस आक्रमणमा प्रभावित भएका थिए ।

उनले पनि चाँडै नै यस आक्रमणलाई रिपोर्ट गरेका थिए । अहिले विभिन्न टेक कम्पनीहरुमा डेटा ब्रिच भईरहेका छन् ।