कीवर्डहरू -

दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा भायानेटको नयाँ शाखा विस्तार

दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा भायानेटको नयाँ शाखा विस्तार

भायानेट कम्युनिकेसनले  दाङको लाल मटियामा, मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने व्यवस्था गरिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।

तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो।