कीवर्डहरू -

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको नेसनल पेमेन्ट स्विचमा आवद्ध

आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको नेसनल पेमेन्ट स्विचमा आवद्ध

आइएमई पे अब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा आवद्ध भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्लेटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज हुनेछ ।