कीवर्डहरू -

कस्तो हुनेछ आइफोन १५ प्रो म्याक्स ?

कस्तो हुनेछ आइफोन १५ प्रो म्याक्स ?

आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो ।

पछिल्लो समय आईफोनका थुप्रै लिकहरु हुन थालेका छन् । आईफोन १५ प्रो म्याक्सको सूचना एप्पलले आफ्नो सप्लाई चेनलाई दिँदा लिक भएको हो । यस फोनमा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ । यस वर्ष पनि यूएसबीसी चार्जिङ पोर्ट रहेको छ ।

लिकका अनुसार यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक हुनेछ । धेरैजना सप्लायरसँग पनि डेटा सेयर गर्नुपर्ने हुँदा ठूला प्रविधि कम्पनीहरुलाई पनि डेटा सुरक्षित गर्न समस्या हुने गर्दछ ।