कीवर्डहरू -

सिटी एक्स्प्रेसबाट पठाएको रेमिट्यान्स अब आईएमई पेमा पाउन सकिने

सिटी एक्स्प्रेसबाट पठाएको रेमिट्यान्स अब आईएमई पेमा पाउन सकिने

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटमा पाउन सक्नेछन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुविधा केही समय पश्चात लाईभ हुनेछ र लागु गरे पश्चात ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नुहुनेछ  ।