कीवर्डहरू -

आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक

आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक

एप्पलले आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक गरेको छ । एप्पलले आइओएस सेक्युरिटी रिस्पोन्स १६.४ ए र म्याक ओएस सेक्युरिटी रेस्पोन्स १३.३ ए सार्वजनिक गरेको हो ।

यो अपडेट म्याकमा सेटिंग एपबाट डाउनलोड गर्न सकिन्छ र सिस्टम रिस्टार्ट गर्दा सहजै लागु हुने गर्दछ । एप्पलले यसभन्दा पहिले पनि यस्ता फिचर इन्स्टल गर्दै आएको छ ।

यसको बेटा भर्सन पनि उपलब्ध हुने गरेको छ । धेरैजस्तो समय एप्पलले भविष्यमा यस्तो समस्या आउन सक्ने भन्ने डरले पहिलेनै सुरक्षा अपडेटहरु दिइरहेको हुन्छ ।