कीवर्डहरू -

 एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने

 एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने

एप्पलले सन् २०२४ मा आइफोनहरुमा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको छ  । क्वालमकमका अनुसार एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको हो ।

क्वालकमका सिइओ क्रिस्टियानो एमनका अनुसार क्वालकमले सन् २०२४ मा एप्पललाई चिप सप्लाइ नगर्ने भएको छ । यसकारण आइफोन १६ मा थप नयाँ फिचरहर आउन सक्ने अनुमान गरिएको छ ।

एपपलले आफ्नै चिप प्रयोग गर्ने भएमा क्वालकमलाई लाइसेन्सको भुक्तानी गर्छ की गर्दैन भन्ने विषयमा एमनले केही पनि बताएका छैनन् ।