एप्पलले सन् २०२४ मा आइफोनहरुमा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको छ । क्वालमकमका अनुसार एप्पलले आइफोन १६ मा आफै विकास गरेको फाइभजी मोडेम चिप प्रयोग गर्ने भएको हो ।
क्वालकमका सिइओ क्रिस्टियानो एमनका अनुसार क्वालकमले सन् २०२४ मा एप्पललाई चिप सप्लाइ नगर्ने भएको छ । यसकारण आइफोन १६ मा थप नयाँ फिचरहर आउन सक्ने अनुमान गरिएको छ ।
एपपलले आफ्नै चिप प्रयोग गर्ने भएमा क्वालकमलाई लाइसेन्सको भुक्तानी गर्छ की गर्दैन भन्ने विषयमा एमनले केही पनि बताएका छैनन् ।