कीवर्डहरू -

बेकोले ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

बेकोले ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको  उचित मूल्याङ्कनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।

नयाँ बेको एसीहरूमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको छ।  साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ ।