कीवर्डहरू -

क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै

क्वालकमको स्न्यापड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा सार्वजनिक हुँदै

क्वालकमको स्नापड्रागन सेभेन प्लस जेन २ प्रोसेसर मिडरेन्ज फोनमा यही महिना सार्वजनिक हुने भएको छ । रियलमी र रेडमी ब्राण्डले स्न्याड्रयागन सेभेन प्लस जेन २ प्रोसेसर प्रयोग गर्न तम्त्यार अवस्थामा रहेका छन् ।

यसको प्रयोगले सिपियूको परपरमेन्स ५० प्रतिशतले बढ्ने आशा गरिएको छ । यसले २.९ गिगाहर्जसम्मको स्पीड पनि प्रदान गर्नेछ । यसले जिपियू परफरमेन्स पनि दुई गुणाले वृद्धि गर्ने कम्पनीको दावी छ ।

योसँगै पावर एफिसियेन्सी पनि १३ प्रतिशतले वृद्धि हुने देखिएको छ । यसले ४० प्रतिशत राम्रो वाट परपरमेन्स पनि दिने कम्पनीले बताएको छ ।