कीवर्डहरू -

ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् ।

चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुने बैंकले जनाएको छ ।  यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।

\"\"