कीवर्डहरू -

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण सेवामा समस्या देखिएको जनाएको छ ।

समस्याको यथाशिघ्र समाधानका लागि प्राविधिकले टोलीले काम गरिरहेको कम्पनीको भनाइ छ ।

\"\"