कीवर्डहरू -

इसेवाको सेवा पुनः सुचारू

इसेवाको सेवा पुनः सुचारू

इसेवाको सेवा पुनः सुचारू भएको छ । बिहानदेखि प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भएको थियो ।

कम्पनीले यसअघि देखिएको प्राविधिक समस्या समाधान भएर पुनः सेवा सुचारू भएको जानकारी दिएको छ ।

\"\"