कीवर्डहरू -

चौधरी ग्रुपले बजारमा ल्यायो फ्यान र कुलरहरु

चौधरी ग्रुपले बजारमा ल्यायो फ्यान र कुलरहरु

काठमाडौ। चौधरी ग्रुपले गर्मि मौसमलाई ध्यानमा राखेर विभिन्न किसिमका फ्यान र कुलरहरु बजारमा ल्याएको छ। जसमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन।

सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन। सिलिङ फ्यानको गति अन्य फ्यानको भन्दा धेरै छ। यो फ्यान को धेरै माग बढेको छ किनभने चलाउँदा आवाज आउदैन र रिमोट बाट सजिलै चलाउन सकिन्छ।

सस्तोमा चौधरी ग्रुपले विभिन्न किसिमका कुलरहरु ल्याएको छ। चौधरी ग्रुपले आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता विशेषता भएका कुलर ल्याएको छ।