कीवर्डहरू -

सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक

सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक

सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा टिभीदेखि होम अपलायन्सहरूमा अफर घोषणा गरेको छ। यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ।

यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको प्रेस नोटमार्फत जनाएको छ।

सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ। कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि  टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ। साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन्।

सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो, जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ।

यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ। त्यसैगरी, सामसङको स्मार्ट  टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ। एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप  एक वर्षको वारेन्टी प्रदान गर्दछ।

यस्तै सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नेगरी अफर ल्याएको छ, जुन ७०० लिटर क्षमता सम्मको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुधिदा सहित आउने कम्पनीको भनाइ छ ।

सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ।