कीवर्डहरू -

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट अवरूद्ध हुँदा विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभावित हुन पुगेको छ ।

इन्टरनेट सेवा सुचारु भए/नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन आउन सम्बन्धित सबैमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।