कीवर्डहरू -

प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै 

प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै 

प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् ।

डिशहोम गो प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरी रजिस्टर गरेमा डिशहोमले ३ महिनासम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ ।

डिशहोमको यस एपमा लाईभ टिभी लगाएत विभिन्न भिडियो  कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्रीको समेत मज्जा लिन सक्नुहुनेछ ।