कीवर्डहरू -

टेकस्टुडियोको नयाँ वर्ष अफर, दराजबाट स्मार्टवाच, इयरबड लगायत खरिदमा ५० प्रतिशतसम्म छुट 

टेकस्टुडियोको नयाँ वर्ष अफर, दराजबाट स्मार्टवाच, इयरबड लगायत खरिदमा ५० प्रतिशतसम्म छुट 

नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरीजको अग्रणी प्रदायक कम्पनी टेकस्टुडियो प्रालीले आफ्नो नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ । टेकस्टुडियो यस अवसरमा मेगा डिल, न्यू इयर बड्स, साउन्डस् लाइक न्यू इयर, फ्ल्यास सेल, ग्याजेट प्रोटेक्टरहरू, स्टे पावरप्याक सहित नयाँ वर्षको सक्रिय योजना घोषणा गर्न गरेको हो ।

ईकमर्श साइट दराज मार्केटप्लेसमा  चैत २८ गतेदेखि बैशाख ९ गतेसम्म नयाँ वर्षको अफरहरु संचालन हुनेछन्। नयाँ वर्ष अभियानहरूको स्मार्टवाचहरू, इयरबडहरू, हबहरू, झोलाहरू र अन्य उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको मजा लिन सक्छन्, साथै विभिन्न विशेष डिलहरू र बन्डल अफरहरू छन्।

दजारबाट हाई-फ्युचर, रिम्याक्स, एक्युफिट, सिम्फोनी, डब्लुआईडब्लुयु, इनरजायरका उत्पादन खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने छ ।

यी उत्कृष्ट छुटका अतिरिक्त, अभियान अवधिभर हाम्रा सामाजिक सञ्जाल च्यानलहरूमा रोमाञ्चक प्रतियोगिताहरू र उपहारहरू पनि सञ्चालन हुनेछन् ।

यसका साथै किनमेल अनुभवलाई अझ सुविधाजनक बनाउन अभियान अवधिभर र२ हजार रूपैयाँ माथिका सबै अर्डरहरूमा निःशुल्क डेलिभर हुने समेत कम्पनीले जानकारी दिएको छ । टेक स्टुडियोका सीईओ निरञ्जन श्रेष्ठले उत्पादनमा छुट दिएर नयाँ वर्ष सकारात्मक बनाउन खोजेको बताए ।