कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट सम्मानित भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले डा. हाडालाई  सुप्रबल जनसेवाश्री बाट सम्मानित गरेका हुन् ।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका अवसरमा उक्त विभूषणको घोषणा गरेकी थिइन् ।