कीवर्डहरू -

अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या

अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या

अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या देखिएको छ ।

अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा प्राविधिक समस्या आएको हो ।

प्रहरीको अनलाइन प्रणालीमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् ।

एक सूचना जारी गर्दै प्रहरीले भनेको छ, ‘प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली र अनलाइन ट्राफिक निमय उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरूलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’

\"\"