कीवर्डहरू -

नयाँ वर्षमा आईएमई पेको अफर, भुक्तानी गर्दा १० जनालाई शतप्रतिशत क्यासब्याक

नयाँ वर्षमा आईएमई पेको अफर, भुक्तानी गर्दा १० जनालाई शतप्रतिशत क्यासब्याक

आइएमई ग्रुप अन्तर्गत आइएमई डजिटिल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनकि गरेको छ  ।

२०८० बैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यस अफर अवधभिर प्रत्येक हप्ता आइएमई पेको वभिन्नि सेवा सुबधिा प्रयोग गर्नु हुने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नु हुनेछ ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पिटुपी, क्यु आर, हवाई टिकेट खरिद, रेमट्यान्स लगायत आदि सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरति गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।