कीवर्डहरू -

आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?

आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?

आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।

आइएमई पेले सुरुवातदेखिनै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको टिकेटिङ अन्तर्गत मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको समेत आईएमई पेबाट काट्न सकिने भएको हो ।

आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।