कीवर्डहरू -

फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा

फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।

सिद्धार्थ बैंकको नयाँ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरेका थिय।

सिद्धार्थ बैंकका देशभर १५३ वटा शाखा, १०० शाखा रहित बैंकिङ्ग सेवा, १६१ एटिएम र १२ सय बढी पियोएस छन।