कीवर्डहरू -

विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा

विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा

लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९’ हुँदै छ ।

यसअन्तर्गत विराटनगरमा वैशाख २७ र २८ गते पहिलो मेला हुँदै छ ।

मेला विराटनगरको होटल इस्टर्न स्टारमा हुने छ ।

मेलामा स्टार्टअप कम्पनीहरुले आफ्ना सेवा र वस्तुको बजारिकरण एवं प्रवद्र्धन गर्ने अवसर पाउने छन् ।

त्यस्तै मेलाको दोस्रो दिन आइसिटी कन्फ्रेन्स हुने छ ।

\"No