कीवर्डहरू -

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ ।

ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।

सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिनेछ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।

सो रिवार्ड पोइन्ट कारोवार गर्दै जाँदा जोडिदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने छन् ।