कीवर्डहरू -

यस्तो रङमा सार्वजनिक हुनेछ आइफोन १५ प्रो म्याक्स

यस्तो रङमा सार्वजनिक हुनेछ आइफोन १५ प्रो म्याक्स

आईफोन १५ प्रो म्याक्सको इमेज लिक भएको छ । यो लिक आइस युनिभर्सले सार्वजनिक गरेको हो ।

आईफोन १५ प्रो म्याक्सको सूचना एप्पलले आफ्नो सप्लाई चेनलाई दिँदा लिक भएको बताइएको छ । यस फोनमा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ । यस वर्ष पनि यूएसबीसी चार्जिङ पोर्ट रहेको छ ।

लिकका अनुसार यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक हुनेछ । धेरैजना सप्लायरसँग पनि डेटा सेयर गर्नुपर्ने हुँदा ठूला प्रविधि कम्पनीहरुलाई पनि डेटा सुरक्षित गर्न समस्या हुने गर्दछ ।