कीवर्डहरू -

दृश्य लाउन्जमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट

दृश्य लाउन्जमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको दृश्य लाउन्जसँग एक सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको दृश्य लाउन्जमा फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।