कीवर्डहरू -

लक्ष्मी बैंकले सल्लेरीमा गर्यो नयाँ शाखा विस्तार

लक्ष्मी बैंकले  सल्लेरीमा गर्यो नयाँ शाखा विस्तार

काठमाडौं। लक्ष्मी बैंकले सोलुखुम्बुमा शाखा सञ्जाल विस्तार गरेको छ।

लक्ष्मी बैंकले सोलुखुम्बुको सल्लेरीमा १ सय २ औं शाखा सञ्चालनमा ल्याएको हो।