कीवर्डहरू -

यसरी हेर्नुहोस् इन्स्टाग्राममा आफ्नो अकाउन्टको स्टाटस

यसरी हेर्नुहोस् इन्स्टाग्राममा आफ्नो अकाउन्टको स्टाटस

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ ।

फोटो, भिडियो तथा रिल सेयर गर्नका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी इन्स्टाग्राममा आफ्नो अकाउन्टको स्टाटस कसरी हेर्ने भनेर जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम स्क्रीनको तल्लो बायाँ भागमा रहेको प्रोफाइल पिक्चरमा क्लिक गर्नुपर्ने हुन्छ । अब माथिल्लो बायाँ भागमा रहेको सेटिङ्ग एण्ड प्राइभेसीमा क्लिक गर्नुपर्ने हुन्छ । अब अकाउन्टमा क्लिक गरेर अकाउन्ट स्टाटस अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।