कीवर्डहरू -

सरकारले सरकारी र सार्वजनिक जग्गाको श्रेस्ता बमोजिम विद्युतीय लगत तयार गर्ने

सरकारले सरकारी र सार्वजनिक जग्गाको श्रेस्ता बमोजिम विद्युतीय लगत तयार गर्ने

सरकारले सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको श्रेस्ता बमोजिम विद्युतीय लगत बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।