कीवर्डहरू -

सरकारले गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने

सरकारले गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने

सरकारले गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्दै सामाजिक सुरक्षामा कार्डमा रूपानत्रण गरिने उनले बताए ।