कीवर्डहरू -

राइड शेयरिङका लागि आवश्यक कानूनी व्यवस्था गर्ने सरकारको घोषणा

राइड शेयरिङका लागि आवश्यक कानूनी व्यवस्था गर्ने सरकारको घोषणा

सरकारले राईड शेयरिङलाई नियमन गर्न कानुन ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

निजी तवरमा सार्वजनिक यातायात प्रदान गर्दै आएका राइड शेयरिङका लागि आवश्यक कानूनी व्यवस्था गरिने उनले बताए ।