कीवर्डहरू -

इन्टरनेटबाट हुने कारोबारलाई करको दायरमा ल्याइने

इन्टरनेटबाट हुने कारोबारलाई करको दायरमा ल्याइने

इन्टरनेटबाट हुने कारोबारलाई नियमन र करको दायरमा ल्याइने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

इन्टरनेटका माध्यमबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने उनले बताए ।