कीवर्डहरू -

एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट 

एवान होस्टको एनिभर्सरी अफर, वेब होस्टिङ खरिदमा ६० प्रतिशत छुट 

अनलिमिटेड वेव होस्टिङ सर्भिस दिदै आइरहेको नयाँ वेब होस्टिङ कम्पनी ए वान वेब होस्टिङले डोमेन र वेब होस्टिङमा अफर ल्याएको  छ । आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा कम्पनीले वेब होस्टिङमा ६० प्रतिशतसम्म छुटको अफर ल्याएको हो ।

यो अफर जेठ १० गतेदेखि एक महिनाका लागि लागु हुनेछ । रिसलेर प्लान बाहेक अन्य वेव होस्टिङ सेवामा ६० प्रतिशत छुट दिएको कम्पनीले जनाएको छ ।

उक्त सेवा लिनलाई www.aonehost.com मा गएर आफुले लिन खोजेको अफर लिनलाई कुपन कोड HOST60 लाई कार्टमा कुपन अप्लाई गरेर छुटको सेवा लिन सकिने छ ।

त्यसैगरी अफरमा डटकम डोमेन खरिद गर्न चाहनेलाई पनि रु. ९९९ मा खरिद गर्न सकिने छ ।