कीवर्डहरू -

राष्ट्रिय परिचयपत्रः १ करोड १४ लाख नागरिकको विवरण संकलन, १ लाख ३३ हजार वितरण 

राष्ट्रिय परिचयपत्रः १ करोड १४ लाख नागरिकको विवरण संकलन, १ लाख ३३ हजार वितरण 

१ लाख ३३ हजार २५ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म १ लाख ३३ हजार २५ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि २०७९ फागुनसम्म १ करोड १४ लाख ६९ हजार १ सय नागरिकको विवरण संकलन गरिएको छ ।

१ करोड बढी नागरिकको विवरण संकलन गरेपनि परिचयपत्र वितरणमा भने सुस्तता देखिएको छ ।