कीवर्डहरू -

ई-बिडिङलाई व्यवस्थित गरी सबै सार्वजनिक निकायमा विस्तार गरिने

ई-बिडिङलाई व्यवस्थित गरी सबै सार्वजनिक निकायमा विस्तार गरिने

सरकारले ई-बिडिङलाई व्यवस्थित गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

ई-बिडिङलाई थप व्यवस्थित गरी सबै सार्वजनिक निकायमा विस्तार गरिने उनले बताए ।