कीवर्डहरू -

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने उनले बताए ।