कीवर्डहरू -

कृषि एवं पशुजन्य व्यवसायमा युवालाई आकर्षित गर्न १ अर्ब २० करोडको स्टार्टअप कार्यक्रम

कृषि एवं पशुजन्य व्यवसायमा युवालाई आकर्षित गर्न  १ अर्ब २० करोडको स्टार्टअप कार्यक्रम

सरकारले कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न १ अर्ब बजेट छुट्याएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गरी स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्टअप अनुदान कार्यक्रम १ अर्ब २० करोड विनियोजन भएको छ ।