कीवर्डहरू -

केशरमहल र राष्ट्रिय पुस्तकालयका पुस्तक डिजिटलाइज गरिने

केशरमहल र राष्ट्रिय पुस्तकालयका पुस्तक डिजिटलाइज गरिने

केशरमहल र राष्ट्रिय पुस्तकालयका पुस्तक डिजिटलाइज गरिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

केशरमहल पुस्तकालय, राष्ट्रिय पुस्तकालय र डिल्ली रमण कल्यानी रेग्मी स्मारक पुस्ताकालयका पुस्तक डिजिटलाइज गरिने भएको हो ।