कीवर्डहरू -

आगामी आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइने

आगामी आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइने

सरकारले आर्थिक वर्ष ८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

युवा पुस्तालाई उद्यमशीलता विकास र व्यवसाय सञ्चालनमा आकर्षित गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने छ ।