कीवर्डहरू -

काठमाडौं उपत्यकाका थप ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने 

काठमाडौं उपत्यकाका थप ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने 

काठमाडौं उपत्यकाका थप ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने छ ।