कीवर्डहरू -

देशभर फोरजी सेवा विस्तार गरिने

देशभर फोरजी सेवा विस्तार गरिने

सरकारले देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

मुलुकभर द्रुत गतीको इन्टरनेट पुर्‍याउन फोरजी सेवाको विस्तार गरिने उनले बताए ।