कीवर्डहरू -

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने सरकारको घोषणा

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गरी कार्यान्वयनमा लगिने उनले बताए ।