कीवर्डहरू -

नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने

नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने

सरकारले नागरिक एपको प्रयोग र पहुँच विस्तार गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

डिजिटल साक्षरता बढाइ नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने छ ।