कीवर्डहरू -

सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने

सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने

सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

विद्युतीय तथ्यांकको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने छ ।

यसका साथै राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याएर साइबर सुरक्षाजन्य जोखिमलाई न्युनिकरण गरिने उनले बताए ।